चार घण्टासम्म यसरी ६० किलोमिटर भीषण बाढीमा बगेकी यी महिला जसको उद्धार यसरी गरियो ! हेरौ बग्दै गरेको भिडियो
दक्षिण चीनको एक नदीमा भीषण बाढी आएपछि सो बाढीमा एक महिला बग्न पुगिन् । उनले सो भीषण बाढीमा एक बाँस वा काठको सहारामा चार घण्टासम्म करिब ६० किलोमिटर संघर्ष गरेर तिब्र दौडिरहिन् । भाग्यवस उनलाई उदारकर्ताहरुको एक कुशल टोलीले उदार गर्न सफल भएको छ ।
चीन प्रतिष्ठित समाचार संस्था सिन्हवा न्युज एजेन्सीले प्रसारण गरेको सो भिडियो अहिले संसारभर भाइरल भएको छ । हेरौ सो कारुणिक भिडियो ।


0 comments
Write Down Your Responses