अचम्मै तपाईहरुले कहिल्यै देख्नुभएको छ ? यस्तो निर्वस्त्र महिला आकृतिको यो दुर्लभ फुल हेर्नुस भिडियो सहित

एजेन्सी । के तपाईले यस्तो फुल कहिल्यै देख्नुभएको छ? हिजोआज सामाजिक सञ्जालमा नारीलता नाम गरेको यो फुलको चर्चा विषय बनेको छ । खासमा यो तस्वीर भाइरल बन्नुको कारण यो फुलमा विना कपडाको महिलाको जस्तो आकृति झल्किन्छ । 
यो फुल हिमालय क्षेत्रमा पुरै २० वर्षपछि फुल्छ । तर केही मानिसले यसलाई श्रीलंकाको तटीय इलाकामा पाइने उल्लेख गरेका छन् । यो फुललाई देखेर कसैले कम्प्युटर सफ्ट्वेयरको कमाल समेत भनेका छन् ।नरिलताको फुलको विषेशता महिलाको शरीरको आकारको हुन्छ र यो फुल भारतको हिमाली क्षेत्रमा पाइन्छ । यो दुइ दशक अर्थात २० वर्षमा एकपटक मात्र फुल्छ । यो फुलले अहिले मानिसहरुलाई हैरान बनाइदिएको छ । नारी शरीरको आकारको यो फुललाई लिएर निकै विवाद पनि भएको छ । 
यो सत्यतालाई विश्वास नगर्नेले सफ्टवेयरको कमाल भनेका छन् भने यो फुललाई विश्वास गर्नेले भने सबैभन्दा दुर्लभ फुल मानेका छन् ।यो फुल हाबेनरिया प्रजातिको हो । हाबनरियाको सबै प्रजातिको फुल ट्युबरयुक्त स्थलीक आर्किड हुन्छ । यो फुल श्रीलंकामा लियाथाबरा माला नामले चिनिन्छ । जसको १० प्रजातिया हुन्छ । त्यस्तै थाइल्याण्डमा यो फुलको बोटलाई नारीपोल भनिन्छ ।

, ,

0 comments

Write Down Your Responses