हेर्नुस तपाईहरुको अाजकाे राशिफल / २०७३ आषाढ १८ गते शनिबार

वि.सं. २०७३ आषाढ १८ गते शनिबार तदनुसार ई. सं. २०१६ जुलाई ०२ तारिख, सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :— ११३६, (तछलागा) काठमाण्डौ, नेपालमा सूर्योदय बिहान ०५:१३ बजे र सूर्यास्त : साँझ ०७:०२ बजे इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०८ बजे र सूर्यास्त : साँझ ०६:५१ बजे पोखरा, कास्की, नेपालमा सूर्योदय : 
बिहान ०५:१९ बजे र सूर्यास्त : साँझ ०७:०७ बजे आषाढ कृष्णपक्षको त्रयोदशी तिथि, बेलुका ०८:२९ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, रोहिणी नक्षत्र, बेलुका ०९:३५ बजेसम्म, त्यसपछि मृगशिरा नक्षत्र, चन्द्रमा बृष राशिमा (अहोरात्र व्याप्त), शूल योग, बिहान ०५:३४ बजेसम्म, त्यसपछि गण्ड योग, विष्टि (भद्रा) करण, बेलुका ०८:३६ बजेसम्म त्यसपछि शकुनि करण, आनन्दादि योग : श्रीवत्स, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : 
दक्षिण, वारशूल : पूर्व, नक्षत्रशूल : पश्चिम, आजको चाडपर्व र उत्सव : शनिप्रदोष व्रत, खेलकुद पत्रकारिता दिवस,, साहित्यकार हरिभक्त कटुवाल जयन्ती आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : दिल्लाचह्रे पूजा २० गते : सोमबारे औंसी, दर्श श्राद्ध, हलो तथा निशिबार्ने दिन, २१ गते : चन्द्रोदय, त्रिपुष्कर दिनको ३ बजेर ३३ मिनेटदेखि साँझ ७ बजेर ७ मिनेटसम्म, विश्व वातावरण दिवस,

, , ,

0 comments

Write Down Your Responses