यी हुन् विश्वकै तिब्र गतिमा दौडिने पाँच कार पुरा हेर्नुस

२१ असार, काठमाडौं । विश्वमा यस्ता कारहरु उत्पादन भएका छन्, जसको स्पिड बिजुलीको जस्तै तेज छ । आँखाको नानीलाई समेत यी कारको गति ठम्याउन धौ-धौ पर्छ । खासगरी यी कारहरु रेसिङ गेममा कुदाउने गरिन्छ । विश्वमा अत्याधिक तिब्र गतिमा दौडिने ५ कारहरु छन् । जुन कारहरु प्र को पहिलो कार २०११ मा बजारमा आएको थियो । यो कारको मुकाबिला बुगाटी बेरोनसँग भयो । 
विश्वको द्रुत गतिको कारको रुपमा गिनिज रेकर्डका लागी दुई कारबीच टक्कर भएको थियो । यो कारको तौल १२४४ किलोग्राम रहेको छ । यो कार प्रतिघण्टा ४३५ किलोमिटरको गतिमा दौडिन सक्छ । यसमा ट्वीन टर्बो ७.० लिटर सेवी वी८ इञ्जिन प्रयोग गरिएको छ । यो कारले १३.३६ सेकेन्डमा ०-३०० किलोमिट प्रतिघण्टाको स्पिड लिन सक्छ ।तिघण्टा ४३० किलोमिटर भन्दा बढी तिब्र गतिमा कुद्न सक्छन् ।
यो सेगमेन्टको कारमा बुगाटी वेरोन सबैभन्दा चर्चित कार हो । यो कार २००५ सालमा सार्वजनिक गरिएको थियो । सार्वजनिक भएसँगै यो कारले सुपर कारको उपाधी पाएको थियो । यसमा ८ लिटर डब्ल्यू १६ इञ्जिन जडान गरिएको छ । बुगाटी विश्वका द्रुत गतिका कारहरुमध्ये एक हो ।
 अहिलेसम्म यसको ३० वटा मोडल उत्पादन भएका छन् । यो कार प्रतिघण्टा ४३१ किलोमिटरको गतिमा दौडिन सक्छ । यसमा ४ टर्बोचार्ज, १६ सिलिन्डर, १००१ एचपी पावर, १२५० एनएम टर्क लगायतका फिचर छन् ।

, , , ,

0 comments

Write Down Your Responses