कारमा सवार एक महिलाले कारको ढोका खोल्दै गर्दा डरलाग्दो बाघको शिकार भइन् यी महिला ! हेरौ बाघ आक्रमणको भिडियो सहित
चीनको राजधानी बेइजिङ नजिककैको एक पार्कमा कारमा सवार एक महिला बाघको सिकार भएकी छन् ।
वाइल्ड लाइफ नामक सो पार्कमा जंगली जनावरहरुको खतरा भएको संकेत दिइरहेपनि ती महिलाले त्यसको बेवास्ता गर्दा बाघको शिकार भएको चिनियाँ मिडियाहरुले जनाएका छन् ।
कार रोकेर विपरित दिशातिरको ढोका खोल्दै गर्दा एउटा विशाल बाघले उनलाई एक्कासि आक्रमण गरेर लगेको दृष्य देख्न सकिन्छ । हेरौं संसारभर भाइरल भएको सो भिडियो दृष्य ।


0 comments
Write Down Your Responses