यस्तो दुखद घटना घट्दा कसको मन रुदैना र हेर्नुस धनकुटामा बस दुर्घटना उपचारका क्रममा थप १ को मृत्यु मृत्यु हुनेकाे संख्या १४ पुग्याे सबैले सियेर एक पटक लाईक गर्नुस

धरान, १३ साउन : कोशी राजमार्ग अन्तर्गसिन्धुवामा एक यात्रुवाहक बस दुर्घटना हुदा मृत्यु हुनेकाे संख्या १४ पुगेकाे छ । संखुवाभसभाबाट धरानतर्फ आउदै गेरेको बा २ ख ७३६६ नम्बरको यात्रुवाहक बस धनकुटाको सिन्धुवामा दुर्घटना हुदा पूर्व राज्य मन्त्री हरि खेवासहित ७ जनाको घटना स्थलमै र अन्य ७ जनाको धरानमा उपचारका क्रममा मृत्युभएको हो ।
 धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार गराइरहेयात्रुवाक बसका चालक सोनामा तामाङ, फुलेक ९ तेह्रथुमकी १२ बर्षीया हीमा पौडेल, लेगुवा २ धनकुटाका १५ बर्षीया तेजबहादुर थापाको मृत्यु भएको छ भने अन्य ३ जनाको नाम खुल्न सकेको छैन । यस्तै विजयपुर हस्पिटलमा उपचार गराइरहेका मारेक कटहरे ३ धनकुटाका बीरबहादुर काफ्ले को समेत मृत्यु भएको छ । दुर्घटनामा परी घाइतेभएका ३६ जना घाइतेलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो। प्रतिष्ठानमा अझै १४ जनाको अवस्था गम्भीर रहेको बताएको चिकित्सिकले बताएका छन् । घाइतेको अत्यन्तै चाप बढेपछि प्रतिष्ठानले हाइ अलट टिम परिचालन गरेको छ । 
उपचारमा ३५ जना चिकित्सक, ३५ जना नर्स र ३० जना जुनियर रेसिजेन्टलाई खटाइए तापनि विरामीको चाप धेरै भएकोले घाइतेले उपचार पाउन कठिन भएको छ । यसैबीच नेपाल रेडक्रस सोसाइटी सुनसरीलेघाइतेलाई रगत कोआवश्यकता पर्ने भन्दै प्रतिषठनको हाताभित्रै रक्तदान गरेको छ । हालसम्म ६० पिन्ट रगत संकलन भइसकेको रेडक्रसका अध्यक्ष उमेश थापाले जानकारी दिनुभयो । ब्लडको अभाव नहोस् भनेर सुनसरी, मोुरङ र झापाबाट समेत व्लड मगाइनेउहाले बताउनुभयो ।

, , ,

0 comments

Write Down Your Responses