हेर्नुस तपाइको अाजकाे राशिफल / २०७३ आषाढ २३ गते बिहीबारको शुभ दिन

वि.सं. २०७३ आषाढ २३ गते बिहीबार तदनुसार ई. सं. २०१६ जुलाई ०७ तारिख, सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :— ११३६, दिल्लाथ्व काठमाण्डौ, नेपालमा सूर्योदय बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०६:५१ बजे पोखरा, कास्की, नेपालमा सूर्योदय :
 बिहान ०५:२० बजे र सूर्यास्त : साँझ ०७:०७ बजे आषाढ शुक्लपक्षको तृतीया तिथि, दिउँसो ०१:४९ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, अश्लेषा नक्षत्र, साँझ ०७:०४ बजेसम्म, त्यसपछि मघा नक्षत्र, चन्द्रमा कर्कट राशिमा, साँझ ०७:०४ बजेसम्म, त्यसपछि सिंह राशिमा, वज्र योग, दिउँसो ०४:४३ बजेसम्म, त्यसपछि सिद्धि योग, गर करण, दिउँसो ०१:४९ बजेसम्म त्यसपछि वणिज करण, आनन्दादि योग : 
अमृत, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : आग्नेय, वारशूल : दक्षिण, आजको चाडपर्व र उत्सव : साहित्यकार विजय मल्ल र पूर्व राजा ज्ञानेन्द्रको जन्मोत्सव आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : २६ गते : त्रिपुष्कर योग दिनको ३ बजेर ५४ देखि राती ११ बजेर ३४ मिनेटसम्म,

, , ,

0 comments

Write Down Your Responses