सेक्समा चरम सन्तुष्टिका लागि अब तपाईहरु यसो गर्नुहाेस

१. प्राकक्रिडाको आनन्दआनन्द लिनुहोस्– सेक्स गर्नुअघि प्राकक्रिडामा बढी समय बिताउनुहोस् । २ं नहतारिनुस्– बेडमा आरामसंग रहनुहोस्, मुटुको ढुकढुकी बढेको छ भने कम्तीमा पनि दुई मिनेट बेडमा सुत्नुहोस् । ३ यौन साथीलाई चुम्बन गर्ने, मुसार्ने, शरीरका विभिन्न ठाउँमा थपथपाउने जस्ता क्रियाकलाप प्राकक्रिडामा पर्छन् । यसमा दुवै दम्पत्तिको सहभागिता हुनुपर्छ ४ जब तपाईंको यौन साथीको यौनांग पूर्ण रुपमा भिजेको छ भने सेक्सका लागि तयार रहेको बुझ्नुहोस् ।
 ५ महिला साथीको स्तनको मुन्टोसंग खेल्दै बिस्तारै चुस्न सक्नुहुनेछ, जसले गर्दा महिलाको यौनांग पूर्ण रुपमा भिजेर सम्भोगका लागि तयार हुन्छ । ६ ओरल सेक्सले पनि महिलालाई सेक्सका लागि तयार राख्छ । ७ चरम यौन सन्तुष्टिका लागि विभिन्न आसन अपनाउन सक्नुहुन्छ । ८ महिला साथीलाई उत्तेजित बनाउन यौनांगको भंगाकुरमा आफ्नो यौनांगको घर्षण दिन सक्नुहुन्छ ।
 ९ स्खलित हुन लागेको महसुस भएमा केही समय थकाई मार्न सक्नुुहुनेछ या आसन परिवर्तन गर्न सक्नुहुनेछ । १० महिला माथि हुने आसन पनि प्रयोग गर्न सक्नुहुन्छ, यसो गर्दा पनि चरम यौन सन्तुष्टि लिन सक्नुुहनेछ ।अनुसन्धानहरुका अनुसार सामान्यतः महिला पुरुषबीचको सम्भोग ७ देखि ११ मिनेटसम्मको हुन्छ । चरम यौन सन्तुष्टि कत्तिको हासिल गर्न सकिन्छ र सम्भोगमा कति समय बिताउन सकिन्छ भन्ने कुरा प्रत्येक यौन साथीमा भर पर्न सक्छ ।

, , ,

0 comments

Write Down Your Responses