कस्तो जवान आयो अचम्मको रुखमा फल्यो युवतीजस्तै फल पुरा हेर्नुस

थाइल्याण्डमा एउटा रुखमा महिलाकै जिउजस्तै फल फलेको घटना सार्वजनिक भएको छ । सोसल मिडियामा यस्तो अनौठो फल फलेको भिडियो सार्वजनिक भएपछि अनेकथरी बहस भैरहेका छन् । कतिपयले यो बौद्धधर्मको पवित्र न्यारिफनको फल रहेको बताएका छन् ।
 थाइल्याण्डमा परम्परागत मान्यता अनुसार भगवानले हिमाफन नामको जंगलबाट यो रुख ल्याएका हुन् । थाइल्याण्डको बैंकक नजिकैको सिंगुरी मन्दिर आसपास यस्ता केही रुख भएको बताइन्छ ।

, , , ,

0 comments

Write Down Your Responses