यी हुन नेपाली सेनाले काभ्रे बिर्ता देउरालीमा भएको बस दुर्घटनाका घाइतेको यसरी गर्यो उद्दार हेर्नुस फोटोफिचर सहित
काठमाडौं, ३१ साउन । नेपाली सेनाले काभ्रे बस दुर्घटनाका घाइतेहरुको उद्दार गरेको छ ।
सोमबार दिउँसो काभ्रेको बिर्ता देउरालीमा भएको बस दुर्घटनामा परी ३३ जनाको मृत्यु भएको थियो ।
४३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते भएका सबैलाई नेपाली सेनाले हेलिकप्टरद्वारा थप उपचारको लागि काठमाडौ ल्याइएको हो ।


0 comments
Write Down Your Responses