हेर्नुस तपाईहरुको अाजकाे राशिफल बि.स २०७३ साल श्रावण महिनाको २९ गते शनिबार तपाईहरुको आजको दिन शुभ रहोस

वि.सं. २०७३ श्रावण २९ गते शनिबार तदनुसार ई. सं. २०१६ अगस्ट १३ तारिख, सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :— ११३६, (गुँलाथ्व) काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३३ बजे र सूर्यास्त : साँझ ०६:४३ बजे इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२६ बजे र सूर्यास्त : साँझ ०६:३३ बजे पोखरा, कास्की, नेपालमा सूर्योदय :
 बिहान ०५:३८ बजे र सूर्यास्त : साँझ ०६:४८ बजे श्रावण शुक्लपक्षको दशमी तिथि, दिउँसो ०१:४२ बजेसम्म, त्यसपछि एकादशी तिथि, ज्येष्ठा नक्षत्र, बेलुका ०८:५६ बजेसम्म, त्यसपछि मूल नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा, बेलुका ०८:५६ बजेसम्म, त्यसपछि धनु राशिमा, वैधृति योग, मध्यरात्रीपछि ०३:०८ बजेसम्म, त्यसपछि विष्कुम्भ योग, गर करण, दिउँसो ०१:४२ बजेसम्म त्यसपछि वणिज करण, आनन्दादि योग : मुसल, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : 
उत्तर, योगिनीदिशा : उत्तर, वारशूल : पूर्व, नक्षत्रशूल : पूर्व, आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : पुत्रदा एकादशी व्रत ३१ गते : सोमप्रदोष व्रत, बहिद्यवय, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), ३२ गते : रुद्राभिषेक(रुद्रीपूजा), वास्तुमुहूर्त,

, , ,

0 comments

Write Down Your Responses