हेर्नुस तपाईहरुको आजको राशिफल के कस्तो छ २०७३ भाद्र १२ गते आइतबार
वि.सं. २०७३ भाद्र १२ गते आइतबार तदनुसार ई. सं. २०१६ अगस्ट २८ तारिख सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :— ११३६, (गुँलागा)
काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:४० बजे र सूर्यास्त : साँझ ०६:२८ बजे
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:३३ बजे र सूर्यास्त : साँझ ०६:१९ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय :
बिहान ०५:४५ बजे र सूर्यास्त : साँझ ०६:३३ बजे
भाद्रपद कृष्णपक्षको एकादशी तिथि, दिउँसो ०४:२५ बजेसम्म, त्यसपछि द्वादशी तिथि,
आर्द्रा नक्षत्र, दिउँसो ११:३४ बजेसम्म, त्यसपछि पुनर्वसु नक्षत्र, चन्द्रमा मिथुन राशिमा, मध्यरात्रीपछि ०४:५८ बजेसम्म, त्यसपछि कर्कट राशिमा,
सिद्धि योग, दिउँसो ०४:०२ बजेसम्म, त्यसपछि व्यतिपात योग,
कौलव करण, दिउँसो ०४:२५ बजेसम्म त्यसपछि तैतिल करण,
आनन्दादि योग : ध्वाङ्क्ष, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा :
पश्चिम, योगिनीदिशा : आग्नेय, वारशूल : पश्चिम,
आजको चाडपर्व र उत्सव : अजा एकादशी, त्रिपुष्कर बेलुका ४ बजेर ३३ मिनेटपछि,
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास होमादि


0 comments
Write Down Your Responses