आजको राशिफल हेर्नुस २०७३ भाद्र १४ गते मङ्गलबार

वि.सं. २०७३ भाद्र १४ गते मङ्गलबार तदनुसार ई. सं. २०१६ अगस्ट ३० तारिख, सौम्य नामक संवत्सर, शाके :१९३८, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :— ११३६, (गुँलागा) काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:४१ बजे र सूर्यास्त : साँझ ०६:२६ बजे इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:३४ बजे र सूर्यास्त : साँझ ०६:१७ बजे पोखरा, कास्की, नेपालमा सूर्योदय :
 बिहान ०५:४६ बजे र सूर्यास्त : साँझ ०६:३१ बजे भाद्रपद कृष्णपक्षको त्रयोदशी तिथि, दिउँसो ०१:५९ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, पुष्य (तिष्य) नक्षत्र, बिहान १०:२८ बजेसम्म, त्यसपछि अश्लेषा नक्षत्र, चन्द्रमा कर्कट राशिमा (अहोरात्र व्याप्त), वरीयान् योग, दिउँसो ११:५६ बजेसम्म, त्यसपछि परिघ योग, वणिज करण, दिउँसो ०१:५९ बजेसम्म त्यसपछि विष्टि (भद्रा) करण, आनन्दादि योग : प्रवद्र्ध, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : दक्षिण, वारशूल : 
उत्तर, आजको चाडपर्व र उत्सव : जुगचह्रे पूजा, जुग यँ पञ्चदान, साहित्यकार कृष्णप्रसाद घिमिरेको जन्मदिन, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),

, , ,

0 comments

Write Down Your Responses