हेर्नुस तपाईहरुको आजको राशिफल / २०७३ भाद्र ०३ गते शुक्रबार दिन
वि.सं. २०७३ भाद्र ०३ गते शुक्रबार तदनुसार ई. सं. २०१६ अगस्ट १९ तारिख सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :— ११३६, (गुँलागा)
काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३६ बजे र सूर्यास्त : साँझ ०६:३७ बजे
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२९ बजे र सूर्यास्त : साँझ ०६:२८ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:४१ बजे र सूर्यास्त : साँझ ०६:४३ बजे
भाद्रपद कृष्णपक्षको प्रतिपदा तिथि, दिउँसो ०१:५४ बजेसम्म,
त्यसपछि द्वितीया तिथि,
शतभिषा नक्षत्र, मध्यरात्रीपछि १२:१७ बजेसम्म, त्यसपछि पूर्वाभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त),
अतिगण्ड योग, बेलुका ०८:१८ बजेसम्म, त्यसपछि सुकर्मा योग,
कौलव करण, दिउँसो ०१:५४ बजेसम्म त्यसपछि तैतिल करण,
आनन्दादि योग : सौम्य, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : पूर्व, वारशूल : पश्चिम, नक्षत्रशूल : दक्षिण,
आजको चाडपर्व र उत्सव : गाई जात्रा, सापारु,
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा)
, अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी,
आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :
भोलिको चाडपर्व र उत्सव : रोपाइँ जात्रा, दथुसाया यलमतया, त्रिपुष्कर दिनको १२ बजेर १५ मिनेटसम्म
०५ गते : अग्निवास होमादि दैलो राख्ने,
०६ गते : डोलेश्वर उत्सव, रुद्राभिषेक रुद्रीपूजा दैलो राख्ने,


0 comments
Write Down Your Responses