हेर्नुस तपाईहरुको आजको राशिफल २०७३ भाद्र १० गते शुक्रबार
वि.सं. २०७३ भाद्र १० गते शुक्रबार तदनुसार ई. सं. २०१६ अगस्ट २६ तारिख,सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :— ११३६, (गुँलागा)
काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३९ बजे र सूर्यास्त : साँझ ०६:३० बजे
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:३२ बजे र सूर्यास्त : साँझ ०६:२१ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय :
बिहान ०५:४४ बजे र सूर्यास्त : साँझ ०६:३६ बजे
भाद्रपद कृष्णपक्षको नवमी तिथि, बेलुका ०८:१४ बजेसम्म, त्यसपछि दशमी तिथि,
रोहिणी नक्षत्र, दिउँसो ०२:०० बजेसम्म, त्यसपछि मृगशिरा नक्षत्र, चन्द्रमा बृष राशिमा, मध्यरात्रीपछि ०१:१८ बजेसम्म, त्यसपछि मिथुन राशिमा,
हर्षण योग, बेलुका ०९:१६ बजेसम्म, त्यसपछि वज्र योग,
वणिज करण, बेलुका ०८:१४ बजेसम्म त्यसपछि विष्टि (भद्रा) करण,
आनन्दादि योग : मित्र, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा :
दक्षिण, योगिनीदिशा : पूर्व, वारशूल : पश्चिम, नक्षत्रशूल : पश्चिम,
आजको चाडपर्व र उत्सव : श्रीकृष्णयात्रा, रामेछाप चिसापानीमा हिलेजात्रा, पाल्पा तानसेनमा भगवती यात्रा, नारायणी याात्रा, डोेटी सिलगढी मष्टो जात्रा, विभिन्न स्थानमा राधाकृष्ण रथयात्रा, ललितपुरमा भीमयात्रा, गोगा नवमी,
आजको मूहुर्त : अग्निवास(होमादि),


0 comments
Write Down Your Responses