यस्तो छ स्व.गायक खेमराज गुरुङले अस्पतालको बेडमै लेखेको यस्तो अन्तिम गीत एक पटक सबैले हेर्नुस सबैले सियर गर्नुहोस
विहीबार निधन भएका ‘वारि जमुना पारि जमुना…गायक खेमराज गुरुङले अस्पतालमा भर्ना हुदा पनि गीत लेखेका थिए । चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गर्ने क्रममा उनले लेखेको गीत यस प्रकार रहेको छ ।
पारी पाखा न्याउली रुने मनको पिर लै– लै
आँसुले मन धुने हिमालैमा हिउँ पर्यो चुलिँदै गयो जीवन लै लै
दु्खमा भुलिँदै दुखमा भुलिँदै सधैं चोखो खोलाको पानी सागरमा लै –लै
बगेर गै जानी मनमा मेरो पिरै पिरको पोको त्यै खोलामा लै –लै
धोई बगाउ भा छनी धोई बगाउ भा छनी दुख्छ मुटु, रातैमा बेसरी छाती चिरी लै –लै
देखाउँ म कसरी देखाउँ म कसरी मेरो संसार,आँशुमा ड्ब्यो छैन कोही लै –लै
मायाले बचाउनी मायाले बचाउनी उनले अस्पतालमा उनलाई रेखदेख गर्ने खाँदबारीका गायक उमंग भोटेलाई उनको यो गीत गाउनु भनेर दिएका छन् । गीतमा उनले आफू बाँच्न चाहेको भाव व्यक्त गरेका छन् ।


0 comments
Write Down Your Responses