बस र पोल बिच यसरी फस्यो युवकको गर्धन हेर्नुस निकै तड्पिएपश्चात् मृत्यु यस्तो घटना देख्दा कसको चाहि मन धम्ना सकिन्छ एक पटक सबिले लाईक गर्नुस सियेर गर्नुस

भारतको इन्दौरस्थित खंडवामा एउटा निकै दर्दनाक घटना सार्वजनिक भएको छ । एक मानिस बस र पोलका अड्किएपछि उनले निकै तड्पिएर ज्यान गुमाएका छन् । ३० जनाभन्दा बढि मानिसहरु सवार रहेको उक्त बसमा ती युवक निकै बेरसम्म अड्किए तर चाहेर पनि उनको कसैले पनि ज्यान बचाउन सकेन । एमपी–३७ पी–०११९ नम्बरको बस स्थानीय खंडवादेखि मुदीसम्म जाँदै थियो । 
यात्राकै बिचमा पुलिया भन्ने स्थानमा जाम देखेपछि ड्राइभरले आफूसँगै बसेका सचिन पिता हरलाल (३२) लाई ओर्लिएर बसको अगाडिको पाङ्ग्रामा ढुङ्गा राख्नको लागि अह्राए ता कि बस पछाडि नचिप्लियोस् ।सचिन अर्को बसका सहयोगी थिए । बसका ड्राइभर अनवरसँग उनको राम्रो सम्बन्ध थियो । उनी यो बसमा सवार भएर मूंदीस्थित आफ्नो घर जाँदैथिए । सचिन अर्को बसका सहयोगी थिए । बसका ड्राइभर अनवरसँग उनको राम्रो सम्बन्ध थियो । उनी यो बसमा सवार भएर मूंदीस्थित आफ्नो घर जाँदैथिए ।
 अनवरको बसमा कोही सहयोगी थिएनन् त्यसकारण ड्राइभरले उनलाई ओर्लिएर ढुङ्गा राख्न आग्रह गरेका थिए । आग्रहलाई स्विकार गर्दै सचिन पाङ्ग्रामा ढुङ्गा राख्दै थिए त्यति नै बेला अचानक बसको ब्रेक फेल भयो र निकै रफ्तारमा पछाडि गुड्यो । बस पछाडि गुडेपछि सचिनको गर्धन बस र पोलका बिचमा निकै नराम्रो तरिकाले फस्यो । उनी चिच्याएको सुनेपछि बसमा सवार मानिसहरु निकै आत्तिएर बाहिर निस्किए । बाहिरको स्थिती देखेर धेरै मानिसको होस उड्यो ।
 एक प्रत्यक्षदर्शी मो.अलिमका अनुसार सचिन यति नराम्रो सँग अड्किएका थिए कि मानिसले के गर्ने भन्ने बारे सोच्नै सकेनन् । उनको हात, पेट र मुखबाट रगत आइरहेको थियो । उनलाई कसैले बचाउनु पूर्व नै उनको मृत्यु भइसकेको थियो ।

, , ,

0 comments

Write Down Your Responses