हेर्नुस तपाईहरुको आजको राशिफल २०७३ आश्विन ०४ गते मङ्गलबार

वि.सं. २०७३ आश्विन ०४ गते मङ्गलबार तदनुसार ई. सं. २०१६ सेप्टेम्बर २० तारिख,सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :— ११३६, (ञलागा) काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५१ बजे र सूर्यास्त : साँझ ०६:०१ बजे इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४३ बजे र सूर्यास्त : साँझ ०५:५३ बजे पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५६ बजे र सूर्यास्त : साँझ ०६:०७ बजे आश्विन कृष्णपक्षको चतुर्थी तिथि, दिउँसो ०४:०० बजेसम्म, त्यसपछि पञ्चमी तिथि
, भरिणी नक्षत्र, मध्यरात्रीपछि ०१:२१ बजेसम्म, त्यसपछि कृतिका नक्षत्र, चन्द्रमा मेष राशिमा (अहोरात्र व्याप्त), व्याघात योग, दिउँसो ०२:४३ बजेसम्म, त्यसपछि हर्षण योग, कौलव करण, दिउँसो ०४:०० बजेसम्म त्यसपछि तैतिल करण, आनन्दादि योग : मुसल, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : नैऋत्य, वारशूल : उत्तर, आजको चाडपर्व र उत्सव : सोह्रश्राद्ध अन्तर्गत चतुर्थी श्राद्ध, मंगल चतुर्थी व्रत, इन्द्रध्वज पातन, नानीचाँया आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : 
 भोलिको चाडपर्व र उत्सव : सोह्रश्राद्ध अन्तर्गत पञ्चमी र षष्ठी श्राद्ध, विश्वशान्ति दिवस, साहित्यकार भैरव अर्यालको जन्मदिन ०६ गते : सोह्रश्राद्ध अन्तर्गत सप्तमी श्राद्ध, ०७ गते : सोह्रश्राद्ध अन्तर्गत अष्टमी श्राद्ध, अष्टमी व्रत, महालक्ष्मी व्रतको समाप्ति, जीवत्पुत्रिका व्रत, जितीया पर्व, गोरखकाली पूजा, अन्नप्राशन(पास्नी),

, ,

0 comments

Write Down Your Responses