दसैँका लागी टिकट बुकिङ खुल्ला हेर्नुस कुन ठाउँदेखि कहासम्म लगी कति लाग्छ ? हेर्नुहाेस् भाडादर
काठमाडौं दसैँमा घर जानका लागि शुक्रबार देखि उपत्यकामा टिकट वुकिङ खुल्ला भएको छ।
लामो दुरीमा जाने यात्रुहरुका लागि यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको पहलमा टिकट वुकिङ खुल्ला भएको हो। दसैं मान्न घर जान चाहने बाट कलंकी, बालाजु, चाविहल, गौशाला, तिनकुने लगायतका स्थानबाट टिकट बुकिङ गर्न छन्।
यात्रुहरुलाई जानकारी र सहायत प्रदान गर्न शुक्रबारदेखि नै राजधानीको कलंकी,बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर,जगाती, र लगनखेलमा यात्रु सहायता कक्ष संचालनमा ल्याइएको छ।


0 comments
Write Down Your Responses