हेर्नुस एकपटक बेहुलीजस्तै सिंगारिएको झिलिमिली हाम्रो काठमाडौं फोटोफिचर सहित
काठमाडौं, कात्तिक १४– महान चाड तिहार, हिन्दुधर्मावलम्बी नेपालीहरुले धुमधामका साथ मनाउँदैछन् । झिलिमिली वत्तीहरुको पर्वसमेत भनिने तिहारको अवसरमा पूरै शहर धपक्कै बलेको छ । या भनौं झिलिमिली उपत्यकालाई नियाल्दा बेहुलीझैं सिंगारिएको जस्तो भान हुन्छ ।
हिन्दुधर्मावलम्बीहरुले आइतबार साँझ धुमधामका साथ लक्ष्मीपुजा र दिपावली मनाइरहँदा रातोपाटीका फोटोपत्रकार अशोक दुलाल भने उपत्यकाको विभिन्न ठाउँमा पुगे । जहाँबाट उनले झिलिमिलि उपत्यकाका्े सुन्दर तस्बिर खिच्न भ्याएका छन् ।
हेरौं तस्बिरहरुः


0 comments
Write Down Your Responses