लाइभ कार्यक्रममा महिलाको बक्षस्थलमा उद्घोषकले यसरी एक्कासी चुम्वन गरेपछि हेर्नस भिडियो सहित
एजेन्सी । एउटा फ्रेन्च लाइभ सोमा होस्टले महिलाको गालाको सट्टा बक्षस्थलमा चुम्वन गरेपछि सामाजिक सन्जालमा अनेक प्रतिक्रिया आउन थालेको छ ।
हेर्ने दर्शकले पनि यौन हिंसा भन्दै गुनासो गरेका छन् । होस्टले महिलाको गालामा किस गर्नुपर्ने थियो तर उनले नमानेको संकेत गरेपछि ती होस्टले होसियारीपुर्वक महिलाको बक्षस्थलमा किस गरेका थिए ।
यसले हेर्ने दर्शक निकै भड्किएका छन् र २५० वटा भन्दा बढी उजुरी उनीबिरुद्ध परेको छ ।
हेर्नुस भिडियो ।


0 comments
Write Down Your Responses