हेर्नुस तपाईहरुको आजको राशिफल २०७३ कार्तिक ११ गते बिहीबार

वि.सं. २०७३ कार्तिक ११ गते बिहीबार तदनुसार ई. सं. २०१६ अक्टोबर २७ तारिख,सौम्य नामक संवत्सर, शाके :– १९३८, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३६, कौलागा इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०३ बजे र सूर्यास्त : साँझ ०५:१५ बजे इटहरी, सुनसरी, नेपालमा सूर्योदय :
 बिहान ०६:०३ बजे र सूर्यास्त : साँझ ०५:१५ बजे पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१८ बजे र सूर्यास्त : साँझ ०५:२६ बजे कार्तिक कृष्णपक्षको द्वादशी तिथि, साँझ ०५:२८ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, उत्तराफाल्गुनी नक्षत्र, मध्यरात्रीपछि ०५:१३ बजेसम्म, त्यसपछि हस्ता नक्षत्र, चन्द्रमा सिंह राशिमा, बिहान १०:०१ बजेसम्म, त्यसपछि कन्या राशिमा, ऐन्द्र योग, बेलुका 
१०:३७ बजेसम्म, त्यसपछि वैधृति योग, तैतिल करण, साँझ ०५:२८ बजेसम्म त्यसपछि गर करण, आनन्दादि योग : मात्तङ्ग, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : नैऋत्य, वारशूल : दक्षिण, नक्षत्रशूल : उत्तर, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), मुठी लिने दिन, आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : प्रदोष व्रत, यमपञ्चकारम्भ, कागतिहार, कागबली, यमदीप दान, धनत्रयोदशी (धनतेरस), धन्वन्तरी

, , ,

0 comments

Write Down Your Responses