आफ्नै छिमेकीले सुराक्की दिए पछि घर घरको यौनधन्दा पर्दाफास यसरी समातिए राजधानीका यौनकर्मी हेर्नुहोस भिडियो सहित

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको पाकबडा क्षेत्रका पाँच घरबाट ठूलो यौनधन्दा भएको प्रमाणित भएको खबर छ । पुलिसले त्यहाँबाट सात जना यौनकर्मी महिलालाई गिरफ्तार गरेको पछि यस्तो कुरा पर्दाफास भएको हो । 
 छिमेकीको सुकारीमा प्रहरीले त्यहाँ छापा हानेको थियो । गिरफ्तार गरिएका सबै महिलाविरुद्ध अवैध यौनधन्दा चलाएको अभियोगमा मुद्दा दर्ता गरिएको छ । राजधानीको पाकबडा क्षेत्रका पाँच वटा सुनसान ठाउँका घरमा दिउँसो करिब २ बजे पुलिसले छापा हानेको थियो । जून घरमा छापा हानिएको थियो त्यो समयमा सात महिलाहरु थिए । जसमा एक पश्चिम बंगाल की, तीन मुरादाबाद की, दुई पाकबड़ा र एक युवती अमरोहाबाट वेश्यावृति गर्न दिल्ली पुगेकी थिईन् । 
 पुलिसले ५१२० रुपैयाँ समेत बरामद गरेको छ । घरका कोठाहरुमा ठूलो परिमाणमा गर्भ निरोधक साधन भेटिएका छन् । दिल्लीका सिटी एसपी डा। रामसुरेश यादवले स्थानीयको उजुरीका आधारमा छापा हान्दा यौनधन्दाको पर्दाफास भएको बताए । ‘हामी पक्राउ परेका सबैविरुद्ध देह व्यापारको अभियोगमा मुद्दा लगाएका छौं ।’

, , ,

0 comments

Write Down Your Responses