नौकरानीले जुसमा आफ्नै पिशाब मिसाएपछि हेर्नुस भिडियो सहित
एजेन्सी । यदि तपाई पनि होटल, रेष्टुरेन्ट वा घरमा जुस पिउनुहुन्छ भने सावधान हुनुस् । तपाईको यो बानी तपाईकै स्वास्थ्यका लागि हानिकारक हुनसक्छ र ऋनय कसैले पनि तपाईसँग यस्तो धोका गर्नसक्छन् ।
यद्यपी कुवेतमा एक पुरुषले ब्रेकफास्टमा आफ्नी नौकरानी कामदार महिलासँग जूस मागेका थिए ।
तर, जूसमा उनले अनौठो वस्तु मिसाइन जसले हैरानै पार्यो ।
समाचार अनुसार नौकरानीले जूस सर्व गर्नुभन्दा पहिला एक इञ्च जति त्यसमा पिशाब मिसाइन् । उनकै त्यहीनेर सानो बोतलमा पिशाब गरेर जूसमा हालिन् । नौकरानीको यस्तो करतुतको भिडियो सामाजिक सञ्जालमा अहिले भइरल भइरहेको छ ।


0 comments
Write Down Your Responses