हेर्नुहोस जहाँ पैसा कमाउनको लागि आफ्नै बा आमाले छोरीलाई यसरी वेश्यावृतिमा धकेल्छन यो गाउँमा हेर्नुहोस भिडियो सहित
एजेन्सी । भारतको मध्य प्रदेशको नीमच जिल्लाका बाबु आमा र मामाले आफ्ना छोरीहरुलाई खुले आम वेश्यावृतिमा धकेल्दै आएका छन् ।
जुन कुरा उक्त जिल्लाको बाछडा समुदायको संस्कार भएको भारतीय मिडियाको दाबी छ ।
दिनानुदिन यस्तो घिन लाग्दो हर्कतका कारण प्रशाशनमा उजुरी परेपनि स्थानीय प्रशाशसनले संस्कारका कारण घिनलाग्दो हर्कत गर्नेहरुलाई अहिलेसम्म कानुनी दायरामा ल्याउन सकेको छैन ।
उक्त समुदायका अग्रजले छोरीलाई आफ्नै घरमा नै ग्राहक ल्याए बापत जम्मा २५० रुपैयाँ लिँदै आएका छन् ।


0 comments
Write Down Your Responses