यि नै हुन सबैभन्दा सानो उमेरकी कैदी जो यस्तो छ उनी जेल जानुको मुख्या कारण पुरा पढ्नुहोस

एजेन्सी । इजरायलका जेल अधिकारिहरुले आइतबार साढे चार महीना जेल सजाय काटेकी १२ वर्षे बन्धक युवतीलाई रिहा गरिदिएको छ । जसको नाम हो दीमा अल वावी हो । फिलिस्तीन मुक्ति संगठनका अनुसार उनलाई जेलबाट निकालेर बिच बाटामा लगेर छोडीएको हो ।
 जहाँबाट उनी सोझै आफ्नो घर गएकी थिइन् । इजरायल विश्वमा नै एउटा मात्र यस्तो देश हो जहाँ बच्चाहरुलाई पनि जेल सजाय हुन्छ ।बच्चाहरुले पाका मानिसका जस्ता कुनै पनि गलत काम गरे उनीहरुलाई माफी नभई सिधै प्रहरीले पक्राउ गर्ने अनुमति दिइएको छ ।
 यस्तो थियो दीमा अल वावी पक्राउ पर्नुको कारण १२ वर्षीया दीमा अल वावी स्कुल ड्रेसमा नै धारिलो चक्कु सहित ९ फेरवरीमा पक्राउ परेकी हुन् । धारिलो हतियार सहित पक्राउ परेकी उनलाई साडे ४ महिनाको जेल सजाय र २ हजार अमेरिकी डलर जरिवाना लगाइएको छ । एक रिर्पोटका अनुसार यो जेलमा ४ सय भन्दा बढी बच्चा जेलमा सजाय भोगीरहेका छन् ।

, ,

0 comments

Write Down Your Responses