अचम्मै हेर्नुस न सय मृत महिलासँग यसरी यौन सम्बन्ध राख्दा हेर्नुहोस भिडियो सहित

एजेन्सी । अमेरिकाको ओहियो राज्यको शवगृहमा परिचालक रहेका केनेथ डग्लस नामक व्यक्तिले मृत १०० भन्दा बढी महिलाहरुसँग यौनसम्पर्क राखेको स्वीकार गरेका छन् । डेलीमेल खरबका अनुसार डगलस हेमिल्टनका निवासी हुन् । 
पहिले यी व्यक्तिले त्यस्ता लाससँग नशाले धूत बनेको अवस्थामा यस्तो काम गर्दथे । सन् १९७६ देखि १९९२ सम्म १०० भन्दा बढी मृत महिलासँग यौनसम्पर्क राखेको स्वीकारेका छन् । डगलसकी श्रीम्तीले यो कुरा चाल पाएपछि उनले गुनासो दायर गरेकी थिइन् । पछि मृत महिलाको शरीरबाट डीएनए परिक्षणपछि यो कुरा प्रमाणित भएको थियो र उनलाई अपराधी मानिएको छ ।

, , ,

0 comments

Write Down Your Responses