तपाईहरु रातमा दुइघण्टा मात्र कम सुत्नु जिवनका दिनमा यति नै मात्रामा कमी आउनु हो रे के हो त पुरा पढ्नुस् ? थाहापाई राख्नुस
दिनभरि काममा व्यस्त हुने व्यक्तिले रातमा राम्रो सँग आरामको लागि मस्तसँग निदाउनु अति आवश्यक छ । निद्राले मानसिक तनावलाई कम गरिदिन्छ । निद्रा लागेन भने शरिरका अंगहरुले आराम पाउँदैन र हामीलाई अल्छी लाग्ने, जिउ आलस्य हुने आदि हुन सक्छन् ।
त्यसैले राम्रो सँग निदाउन सक्नु भएको छैन भने तलका फरमुला पढ्नुहोस्
दुनियाभरिका वैज्ञानिकहरुले निन्द्रालाई प्रभावित गर्नेबाला चीजहरुमाथि अनुसन्धान गरिरहेका छन् । युनिभर्सिटी काँलेज लन्डनमा २००७ मा भएको अनुसन्धानमा यो सावित भएको छ कि जो मानिसहरुले रातमा दुइ घण्टा कम सुत्छन्, उनीहरुको जीवनको दिनहरु त्यति नै मात्राले कमी आइरहेको हुन्छ ।
उमेर अनुसार निन्द्राको घण्टा
कति घण्टा कुन उमेरका मानिसहरुले सुत्नुपर्छ रु बच्चाले कति घण्टा सुत्नुपर्छ भने युवाले कति घण्टा सुत्नुपर्छ रु त्यसैगरि वयस्कहरुले कति घण्टा सुत्दा लाभकारी हुन्छ भने गर्भवतिहरुले कति घण्टा सुते राम्रो हुन्छ । वृद्ध वृद्धाहरुले २४ घण्टामा कति घण्टा सुत्नु आवश्यक छ त ? यसरी हरेक मानिसलाई निन्द्रा आवश्यक भएपनि उमेर अनुसार यति घण्टा वा उति घण्टा सुत्नु आवश्यक हुन्छ ।
हरेक उमेरमा निन्द्राको जरुरी अलग अलग किसिमले हुन्छ ।
बच्चाको जन्मदेखि लिएर एक वर्षो उमेरसम्म करिब १५ – १६ घन्टा सुत्नु जरुरी छ । जन्मदेखि लिएर एक वर्षो उमेरसम्मको बच्चाले यदि करिब १५ – १६ घन्टा सुत्छ भने उसको मस्तिष्कको विकास उचित तवरले हुन्छ । गर्भवती महिलालाई रातीमा ७ घण्टा बाहेक दिनमा एकदेखि डेढ घण्टासम्म सुत्नु आवश्यक छ । जसले गर्दा गर्भवति र पेटमा भएको बच्चालाई पनि लाभकारी हुन्छ ।
वयस्कहरुलाई ट( ड घण्टा सुत्नु आवश्यक छ । हुन त यस उमेर मानिसहरु गइसकेपछि निन्द्रा कम लाग्ने हुन्छ वा निन्द्रा नै लागिरहेको हुदैन । किनकी मानिस वयस्क भइसकेपछि बढिरहेको उमेरमा मेलाटोनिन जस्तो हार्मोन कम निस्किन्छ, यसैले ज्येष्ठ नागरिकहरुलाई निन्दा नआउनुको समस्या हुने गर्छ । तर पनि ज्येष्ठ नागरिक वा वृद्ध वृद्धाहरु कमसे कम ९ घण्टा सुत्नु आवश्यक छ ।


0 comments
Write Down Your Responses