तपाईहरुको महिनावारी हुँदाकाे दुखाइ कम गर्न के गर्ने ? यस्ताे छ डाक्टरकाे सल्लाह पुरा पढ्नुहोस

महिनावारी हुँदा पहिलो दिनबाट नै तल्लोपेट दुख्ने, लामो समयदेखि बिरामी तथा अचेत भई सुत्ने, हिँडडुल गर्न, बोल्न, खान नसक्ने आदि जस्ता समस्या भएमा पानी प्रशस्त पिउने, तातो पानीले तल्लो पेट र ढाड सेकाउने, चाउचाउ, पाउरोटी, मम जस्ता जंक फुड नखाने, हल्का व्यायाम गर्ने, रसिला फलफूल खाने, खुसी रहने ग¥यो भने महिनावरी हुँदा दुख्ने समस्या घटेर जान्छ । 
 साथमा एब्रोमा आगास्टा औषधी मुलअर्क २० एम.एल पानीमा ७ वटा मरिच पिसेर हाल्ने र राम्रोसँग हल्लाएर २० थोपा ३ पटक तातोपानीमा राखेर महिनावरी हुनुँभन्दा १० दिन अगाडीबाट सेवन गर्न सुरु गरेमा आरामसँग महिनावारी हुन्छ । महिनावारीमा कुनै समस्या हुँदैन् । साथै महिनावरी अनियमित, समय अगाडि वा पछाडि, अत्यन्त कम दिन रगत हुने, कहिलेकाही बढी दिनसम्म भइरहने, रगत कालो हुने, चोक्टा चोक्टा पर्ने, अलिअलि सेतो पानी बग्ने जस्तो हुने समस्यामा अत्यन्त फाइदाजनक हुन्छ ।

, , , ,

0 comments

Write Down Your Responses