चेतनामुलक भन्दै यस्तो लघु चलचित्र बनाईयो एक पटक भिडियो हेर्नुहोस सबैले हिरे पछी सियर गरिदिनुहोस
कमजोर आर्थिक अबस्था भएकोले साथीले सम्झाऊदा समझाऊदै पनि विदेशिन बाध्य भएकी चेलीले विदेशमा भोग्नु परेका शारिरिक मानसिक यातना र पीडा खप्न नसकी आत्महत्या गर्न बाध्य भएकी र आत्महत्या गर्नु अघि आफ्ना माता-पिताको तस्वीर लिई स्मरण गरेको दृश्य देखाईएको एक चेलीको वेदना समेटेर चेतना फैलाऊने ऊद्देश्यले वनाईएको नेपाली लघु चलचित्र भिडियो हेर्नुहोस
0 comments
Write Down Your Responses