लोकल रक्सिले माते पछि देखाए यस्तो तमासा एक पटक सबैले हेर्नुस यो कमेडी भिडियो सहित
प्रस्तुत भिडियो मा दुई जना पाका ऊमेरका मानिसहरुले रक्सि दारु पिएर सडक, पेटीमा देखाएको रमितालाई देखाईएको छ ।
नशामा लिप्त भएका यी दुईजना मानिस अश्लिल शब्दहरु प्रयोग गरि बार्तालाप गरेका छन ।
एक मानिस नशाको तालमा आफैलाई हिन्दुस्तानी सम्झेर हिन्दि गीत गाऊछ ।
हास्यदास्पद तरिकाले गाऊछ अनि बोल्छ भने बीचबीचमा अङ्ग्रेजी र हिन्दिमा पनि वार्तालाप गर्दछ ।
मोज र मस्तिमा पिएका यी मानिसहरु भिडियो हेर्दा लाग्छ, यी दुई आफ्नै संसारको दुनियामा मस्त छन


0 comments
Write Down Your Responses