निकै भाइरल बनेको भिडियो यी हुन् सडकमा फ्रेस दुध बेच्ने हट युवती भिडियो सहित हेर्नुहोस
हालैका दिनहरुमा सोसल मिडियामा एक चिनिया युवतीको तस्वीर तथा भिडियो निकै भाइरल बनेको छ । यी युवतीले बेइजिंगको सडकमा ताजा अर्थात् फ्रेस दुध बेच्दछिन् ।
मिल्क सिस्टर नामबाट चिनिने यी युवतीले गाइ तथा बाख्राको दुध ठाउँका ठाउँ दुहेर बेच्ने गर्छिन् ।
दुध बहिनीको तस्वीर तथा भिडियो पहिलोपटक प्रकाशित भएको छ ।
मिसावट युक्त दुधका कारण हैरान भएका चिनियाहरुका लागि यी हट तथा सेक्सी मिल्क सिस्टरले सडकमै गाइ तथा बाख्रा दुधेहर दुध बेच्न थालेपछि के चाहियो र ?
यिनले झण्डै १३० रुपैयाँमा एक प्याकेट ताजा दुध बेच्ने गर्छिन् । उनको दुध किन्न ग्राहकहरुको ठूलै लाम लाग्ने गरेको छ ।


0 comments
Write Down Your Responses