जन्मियो यस्तो अनौठो बच्चा जन्मिने बित्तिकै बस्न थाल्यो हेर्नुस भीडियो सहित

भारतमा एउटा अर्को अनौठो घटना भएको छ । बिहार राज्यको पूणिर्या जिल्लास्थित पहाड टोलमा रहेको मीरगन्ज अस्पतालमा हालै एउटा अद्भुत बच्चा जनिमएको छ ।
 उक्त बच्चा जन्मिनेबित्तिकै टुसुक्क बसेको छ । जन्मिने बित्तिकै बच्चा बसेको देखेर त्यहाँका डाक्टर तथा नर्स सबै आत्तिए र वरिष्ठ डाक्टरहरुलाई खबर गरे । यस्तो अनौठो खबर सुनेसँगै वरिष्ठ डाक्टरहरु पनि उक्त अद्भुत बच्चा र उसको आमालाई हेर्न गए । 
एक कान दुइ कान मैदान हुँदै खबर फैलियो र अस्पतालमा एकाएक ठूलो भिड जम्मा भयो बच्चा हेर्नेहरुको । स्थानीय चहबज्जा गाउँका ऋषि कुमारकी श्रीमती शान्ति देवीले शुक्रबार बिहान अस्पतालमा यस्तो बच्चा जन्माएकी हुन् । बच्चाको अनुहार तथा टाउको निकै अनौठो छ । 
 टाउकोको माथिल्लो भागमा रातो मासुको डल्ला बाहिर निस्केको छ र अनुहार पूरै रातो छ । बच्चाका आँखा पनि भ्यागुताका जस्तै बाहिर निस्किएका छन् ।

, , ,

0 comments

Write Down Your Responses