भारतले नेपाललाई राख्यो अहिलेसम्मकै यस्तो अनौठो प्रस्ताव के मान्ला त नेपालले ? पुरा पढ्नुहोस
काठमाण्डु, जेठ : भारतको पर्यटन मन्त्रालयले नेपालसँग जोड्ने तीन हिन्दु सर्किटको प्रस्ताव अघि सारेको छ ।
भारतले प्रस्ताव गरेको पहिलो सर्किट रामको जन्मभूमि अयोध्याबाट सुरु भइ भारतको चित्रकुट, दरभंगा, सीमागढी हुँदै राम र सीताको बिहे भएको स्थान जनकपुरसम्म हुनेछ ।
त्यसैगरी दोश्रो सर्किट शिव पार्वतीसँग सम्बन्धित छ । यस प्रस्ताव अनुसार चरमधामबाट सुरु हुने यस सर्किट हरिद्धवार, टनकपुर, महेन्द्रनगर, पोखरा हुँदै पशुपतिनाथसम्मको हुनेछ ।
भने तेश्रो सर्किट वाराणशीबाट सुरु भइ काठमाण्डु र पोखरासम्म हुनेछ ।
उसले प्रस्ताव राखेको तीनवटै हिन्दु सर्किट भगवान शिव र रामको रहेको छ ।


0 comments
Write Down Your Responses