बोक्सिको आरोपमा दाङमा एक वृद्धामाथि यसरी आफन्तबाटै मरणाशन्न हुने गरि यस्तो कुटपिट हेर्नुस भिडियो सहित
महिला माथि हुने अत्याचार र हिंशा कम गर्ने भन्दै बिभिन्न अभियानहरु चलेका छन । महिला अधिकारका नाममा सरकारले पनि ठूलो रकम खर्चिएको छ ।
बिदेशि दाताहरुको सहयोग पनि ऊत्तिकै आईरहेको छ ।
तर महिला हिन्साका घटनामा भने रतिपनि कमि आएको पाईदैन । नेपालमा अझैपनि कायमै छ रुडिबादी परम्परा ।
प्रसंग हो दाङको । दाङ धनौराकी एक वृदा बोक्सीको आरोपमा आफन्तबाटै मरनासन्न हुनेगरी कुटिएकी छन… बृस्तित विवरण हेर्नुहोस खोजखबर भिडियो…


0 comments
Write Down Your Responses