यसरी खुलेयाम यौनधन्दा गर्ने ११ जोडीलाई सडकमा नाङ्गै घुमाइयो हेर्नुहोस भिडियो सहित

एजेन्सी । रुसमा ११ सेक्स वर्कर्सको एक ग्रुप र उनका क्लाइन्ट्स ग्राहक लाई पुलिसले सिटी सेन्टरसम्म शरीरका पुरै कपडा खोली नाङ्गै पारेर घुमाएको छ । त्यसपछि उनीहरुलाई पुलिसको कारमा न्यूडै (नाङ्गो) अवस्थामा हालियो ।
 न्यूड भएका कारण सबै युवतीहरु लाज लागेर रोइरहेका थिए । यो दृश्य कुनै फिल्म जस्तै लागिरहेको थियो । तर, यथार्थ थियो । बेलायती पत्रिका डेलीमेलका अनुसार रूसको पुलिसले संत पीटर्सबर्ग शहरको ऐतिहासिक वसिलियस्की द्वीपमा चलिरहेको वेश्यालयमा रेड छापा मारेको थियो । पक्राउ परेका सबै युवतीहरु यहाँ यौनधन्दामा लागेका थिए ।
 यिनका अधिकांश ग्राहक पनि पक्राउ परेका छन् । पुलिसले छापा हान्दा पछिल्लो ढोकाबाट तीन जना फरार हुन सफल भए । कारमा राखेर पुलिस स्टेशन लैजानुभन्दा पहिला यी युवतीहरुलाई पाँच वटा सिटी ब्लकसम्म नाङ्गै घुमाइएको थियो ।
 एक चश्मदीदले भनेका छन्- ‘पुलिसले यो भवनमा अचानक आयो । सबैलाई रंगे हात पक्राउ गर्यो । सबै जना नाङ्गै थिए । पुलिसलाई देखेर युवतीहरु रुन थाले ।’ यहाँको एक अपार्टमेन्टमा अवैध रुपमा वेश्यालय चलिरहेको थियो ।

, , ,

0 comments

Write Down Your Responses