आफु सुन्दरता बढाउनका लागि एक महिलाले ओठमा लिपिस्टिक लगाउदा यस्तो हालत हेर्नुस भिडियो सहित

सुन्दरता बढाउनका एक महिलाले ओठमा लिबिस्टिक लगाउदा यस्तो समस्यामा परेकी छिन ।अमेरिकाको फ्लोरिडास्थित ओरल्याण्डोमा बस्ने लिली क्लियोपेट्रा मोरिसले हालै वालमार्टमा गएर कभरगर्ल ब्राण्डको क्वीन कलेक्सनको लिबिस्टिक किनिन ।
 तर घरमा गएर लिबिस्टिक लगाएरपछि उनको ओठ सुन्नीएको हो । उनी जब लिबिस्टिक लगाएर सुत्न गइन् तब अर्को बिहान उठ्दा उनले ओठ सुनिएपछि उनी समस्यामा परेकी हुन । त्यसपछि उनी तत्कालै अस्पताल गएर आफ्नो ओठको उपचार गराउनु परेको छ ।
 उनले लिबिस्टिक लगाएपछि सुन्निएर डरलाग्दा भएका आफ्ना तस्वीर तथा अस्पतालमा उपचार गराइरहेका तस्वीरहरु समाजिक सञ्जालमा राखेपछि ६० हजार भन्दा बढिने उनको तस्विर सेयर गरेका छन । अहिले उनको यो तस्विर समाजिक सञ्जाला निकै चर्चामा रहेको छ

, , , ,

0 comments

Write Down Your Responses