अध्यन भन्छ किन एकतिहार्इ जाेडीले सुहागरातकाे दिन सारिरिक सम्पर्क राख्नै सक्दैनन कारण के हाे ? पुरा पढ्नुस
एक नयाँ शोध अनुसार तीन मा एक नवविवाहित जोडीले विवाह भएको रात अर्थात सुहागरातमा यौन सम्पर्क गर्न नसक्ने देखाएको छ ।
बेलायतमा गरिएको एक अध्यनमा यस्तो नतिजा आएको हो बेलायतमा ७११ विवाहित जोडीमाथि गरिएको अध्यनमा एक तिहाइ जोडीले आफूहरुले सुहागरातमा यौन सम्पर्क राख्न नसकेको बताएका थिए । इण्डिपेन्डेन्टमा प्रकाशित रिपोर्टका अनुसार विवाहको दिनमा थकानका कारण ३ मा एक जोडीले यौन सम्पर्क गर्न नसक्ने उल्लेख छ ।
यद्यपी जोडीहरुले सुहागरातमा यौन सम्पर्क गर्न नसक्नुको एक मात्र कारण छैन । थकान, मदिरा सेवन लगायतका अन्यकारणले पनि यौन सम्पर्क नहुने र कतिपयले मदिरा सेवनका कारण यौन सम्पर्क गरे या नगरेको याद नहुने समेत अध्यनमा देखिएको छ ।नेपाली हेडलाइनबाट


0 comments
Write Down Your Responses