कतै तपाइँले पनि राख्नुभएको त छैन छ भने अजै हटाउनु किन कि अरुले नि सजिलौ थाहा पाउन सकिन्छ यी कमजोर २५ पासवर्ड के के नामको हो त हेर्नुस पुरा

गत मे ५ मा विश्वमा पासवर्ड दिवस मनाइयो । यो दिवस विश्वभर सुरक्षित तथा राम्रो पासवर्डको प्रयोग गर्नेबारेमा जागरुकता फैलाउने उद्धेश्यका साथ मनाउने गरिन्छ । विश्वमा साइबर अपराध बढ्दैछ र अनलाइन चोरीहरु पनि व्यापक हुँदैछन । यसको प्रमुख कारण भनेको कमजोर पासवर्ड पनि हो । 
 स्पेस डाटा नामक एजेन्सीले हरेक वर्ष इन्टरनेटको दुनियामा प्रयोग भएका सबैभन्दा खराब पासवर्डको सूचि सार्वजनिक गर्दछ । पछिल्लोपटक उसले गत वर्ष सन् २०१५ मा लिक भएका २० लाख पासवर्डको सूचिको आधारमा विश्वका सबैभन्दा खराब 
1) 123456 2) password 3) 12345678 4) qwerty 5) 12345 6) 123456789 7) football 8) 1234 9) 1234567 10) baseball 11) welcome 12) 1234567890 13) abc123 14) 111111 15) 1qaz2wsx 16) dragon 17) master 18) monkey 19) letmein 20) login 21) princess 22) qwertyuiop 23) solo 24) passw0rd 25) starwars 
 त्यसैले यदि तपाइँलेे पनि आफ्नो अनलाइन अकाउण्टमा माथिका मध्ये कुनै पासर्डको प्रयोग गर्नुभएको छ भने तत्कालै बदल्नुहोस् र कुनै बलियो तथा ह्याकरले सजिलै पत्ता लगाउन नसक्ने खालको पासवर्ड प्रयोग गर्नु बुद्धिमानी हुनेछ ।पासवर्डको सूचि तयार पारेको छ । जुन यस प्रकार छन्:

, , , ,

0 comments

Write Down Your Responses