क्रेजी योगक्रेज अहिले विश्वभर फैलिएको छ अभ्यास ठाउँ र समयको के मतलब हेर्नुस फोटो फिचर

एजेन्सी । योगाको क्रेज अहिले विश्वभर फैलिएको छ । समय र वातावरणीय परिवर्तनसंगै मानिसले योगालाई अाफ्नो दैनिक जीवनकाे हिस्सा बनाउन थालेका छन् । तर योगामा लत बसिसकेकाहरुका यो तस्वीरले तपाइलाई पनि एकछिन योगाप्रति उत्साह जगाउन मद्त गर्न सक्छ । हेर्नुस क्रेजी योगा तस्वीरहरु ।

, , , ,

0 comments

Write Down Your Responses