इन्टरनेट प्रयोगकर्तालाई अब आयो खुसीको खबर

काठमाण्डु, १५ जेठ– सरकारले आगामी आर्थिक वर्षदेखि मोबाइलमा नयाँ सेवा दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७३/०७४ को अनुमानित आय तथा ब्ययको विवरण पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन् । 
उनले सो कार्यक्रमको घोषणा गर्दै काठमाण्डु उपत्यका र सबै उपमहानगरपालिकामा मोबाइलमा फोर जी सेवा सुरु गरेको बताएका छन् । यसअघि मोबाइल इन्टरनेट सेवामा थ्री जी सेवामात्र सञ्चालनमा थियो ।

, ,

0 comments

Write Down Your Responses