अत्यन्तै दुखद खबर रामेछापमा जिप दुर्घटनामा छ जनाको मृत्यु ८ जना गम्भीर घाइते मृतकहरुको पहिचान भने खुल्न सकेन पुरा पढ्नुहोस

रामेछाप बजारबाट हिमगंगा गाविसको चिलाउनेतर्फ जाँदै गरेको ना १ ज ४१६१ नम्बरको टाटासुमो जिप रामेछाप नगरपालिका १ को ओख्रेनीमा दुर्घटना भएको हो ।
 मोड काट्ने क्रममा मोडबाट उछिट्टिएर जिप सडकबाट झण्डै १ सय ५० मिटर तल खसेको बताइएको । घटनामा परी मृत्यु भएकाहरुको पहिचान भने खुलेको छैन । दुर्घटनामा परि घाइते भएको ८ जनालाई उपचारको लागि रामेछाप जिल्ला अस्पताल रामेछाप बजारमा लगिएको छ । शेयर गर्नुहोस

, , ,

0 comments

Write Down Your Responses