आफ्नै आँखाले हेर्नुस तपाईहरुले सर्वसाधारण जनतालाई आन्दोलनकारीले यसरी लात्तै लात्ताले गोदेको हेर्नुस भिडियो सहित

राजधानीकेन्द्रीत शान्तिपर्ण आन्दोलन भन्दै विगत ४ दिनदेखि विभिन्न आन्दोलनका कार्यक्रम गरीरहेको संघीय गठबन्धनका कार्यकर्ताले बुधबार काठमाण्डुको भद्रकालीमा सर्वसाधारणमाथि हातपात गरेका छन् । 
बाटो छेकेर जुलुस गरिरहेका आन्दोलनकारीले खाली ठाउबाट मोटरसाइकल छिराउन खोज्दा सर्वसाधाणलाई भकाभक गोदेका हुन् । उनीहरुले सो क्रममा महिलामाथि समेत हात उठाएका थिए ।

, ,

0 comments

Write Down Your Responses