तपाइहरुको अनुहारमा बेसार लगाएर त हेर्नुस दागहरु विस्तारै हराउदै जान्छ ! पुरा पढ्नुस जनिराख्नुस

खानका परिकारलाई वेसार अनिवार्य मानिन्छ । तरकारी लगाएत अचार का परिकार आर्कषक वनाउन बेसार राखिन्छ । भनिन्छ ,वेसार लाग्यो भने कपाल फुल्छ त्यसैले हामी वेसार प्रयोग गर्दा कपालमा प¥यो भने फुल्छ कि भनेर डराउछौँ । 
बेसारले खानाका परिकारलाईमात्र आकर्षक होइन शरिरलाई पनि आकर्षक र मुहारलाई सुन्दर बनाउँछ । आकर्षक र सुन्दर अनुहारका लागि आजभोली फेसियल गर्ने चलन बढ्दै गएको छ । तर सबैलाई फेसियल गर्ने समय नमिल्न सक्छ । 
यस्तो अवस्थामा भान्सामै रहेका बेसारको मद्दत लिन सकिन्छ । बेसार प्रयोग गर्ने तरिका ः दुई सानो चम्चा बेसनमा आधा चम्चा बेसार मिसाएर यसमा १० थोप्ला गुलाव जल मिसाउनुहोस । त्यसमा कागति पनि मिसाउनुहोस र अनुहारमा लगाउनुहोस् । नुहाउनुभन्दा पहिला यो लेप लगाउनुहोस र आधा घण्टापछि पखाल्नुहोस अनि तपाईले तपाइको अनुहारमा चमक वढेको महशुुस गर्नुहुनेछ साथै तपाइको अनुहारको दाग हरु विस्तारै हराउदै जान्छ ।

, , ,

0 comments

Write Down Your Responses