अब फेल नहुँदा पनि यस्ता विद्यार्थीहरुलाई कक्षा ११ को ढोका बन्द नै हुनेछ पुरा पढ्नुस थाहापाई राख्नुस

काठमाण्डु, ३१ जेठ– एसएलसी परीक्षामा ३० प्रतिशत भन्दा कम अंक ल्याउने विद्यार्थीले यो वर्षको कक्षा ११ को परीक्षामा भर्ना हुन नपाउने भएका छन् ।
 लेटरग्रेडिङ प्रणालीअन्तर्गत यो डी प्लस हो । डी ग्रेढ ल्याउने विद्यार्थीसमेतले भर्ना हुन नपाउने भएका छन् । उच्च मावि शिक्षा परिषद्का सहसचिव दुर्गा अर्यालको संयोजकत्वमा गठित समितिले आइतबार निर्णय गरी शिक्षा मन्त्रालयमा पेश गरेको छ । 
शिक्षामन्त्री एवं परिषद् अध्यक्ष गिरिराजमणि पोखरेलले हस्ताक्षर गरेपछि यो लागू हुनेछ । नेपाल समाचारपत्रबाट

, ,

0 comments

Write Down Your Responses