तपाईंहरु पनि एक पटक समय दिएर हेर्नुस् र पेट मिच्ची मिच्ची हास्नुस हेर्नुस् भिडियो भद्रगोल जुन ३ २०१६ भाग १०२

हरेक साता शुक्रबार नेपाल टेलिभिजन बाट प्रसारित हुने नेपालको चर्चित हास्य टेलीश्रृङ्खला भद्रगोल प्रायः हरेक नेपालीको प्रिय कार्यक्रम हो । 
 छोटो समयमा नै चर्चा कमाऊन सफल कार्यक्रम भद्रगोलमा सुवास कार्कीको निर्माण रहेको छ, जसलाई बिलेसे पात्रको रुपमा चिनिन्छ ।
 कुमार कटेल र अर्जुन घिमिरेको लेखन तथा शंकर आचार्यको निर्देशनमा रहेको भद्रगोलमा चर्चित पात्रहरु सुवास कार्की, अर्जुन घिमीरे, कुमार कटेल, शंकर आचार्य, रक्षा श्रेष्ठ र हरि निरौला, ईत्यादिको महत्वपूर्ण भुमीका रहेको छ ।

, ,

0 comments

Write Down Your Responses