अचम्मै हेर्नुस न साहसी ७ बर्षीय बालक जाे घना जंगलमा यसरी ७ दिन सम्म पानीमात्रै पिएर बाच्न सफल भए पुरा पढ्नुहोस
संसारमा सायदनै कुनै त्यस्ता बच्चा होलान जसले बाल्यकालमा बदमासी नगरेका हुन् । यदी तपाई आफ्नो बच्चाले कुनै बदमासी गर्यो भने के सजाय दिनु हुन्छ ? ज्यादा से ज्यादा तपाईले आफ्नो बच्चालाई एक-दुइ थप्पड लगाउनु हुन्छ वा गाली गर्नु हुन्छ ।
तर जापानमा एक जोडीले आफ्नो ७ वर्षीय एक सन्तानलाई उसको बदमासीका लागि एक भालुहरु बस्ने जंगलमा छोडीदिएका थिए । बच्चाको आवाज सुने पछि पुलिसको एक टोलिले ६ दिन पछि ७ वर्षीय यमातो जिउदै उद्धार गरेका थिए ।
६ दिन सम्म जंगलमा पानीमात्र पिएर बचेका उनि जंगल भित्र रहेको एक पुरानो सैनिकले प्रयोग गरेर छोडेको घरमा लुकेर बचेका थिए ।


0 comments
Write Down Your Responses