सबैलाई मन जिताएर हसाउँने माग्ने बुढा रोगले थलिए उनलाई के भयो यस्तो ? हेर्नुस भिडियो सहित

ओएस नेपाल, काठमाण्डौ। टेलिभिजनको पर्दा, चलचित्रका ठुला-ठुला पर्दा तथा स्टेजमा हामी सबैलाई हसाउँने प्यारा कलाकार केदार घिमिरे उर्फ माग्ने बुढा अहिले घरमा नै आराम गरिरहेका छन् । केहि महिनायता उनि बिरामी परेका छन् । 
 पछिल्ला चार हप्ता यता उनि ‘खासखुस’मा देखिएका छैनन् । उनि कुनै कार्यक्रममा पनि भएका छैनन् । उनलाई एक रोगले सताएको छ । उनि उपचारको क्रममा छन् । के भएको छ त केदारलाई ? भिडियोमा हेर्नुहोस्:

, , , ,

0 comments

Write Down Your Responses