के तपाईहरुको हातले लिपगार्ड लगाउने बानी छ ? यदी छ भने आजै देखि छोड्नुस र पुरा पढ्नुस जनिराख्नुस
हाम्रो ओंठमा उत्पन्न हुने सुख्खाका कारण हामी लिपगार्ड लगाउँछौं । त्यसमाथि पटक पटक जिव्रोले ओंठ भिजाउने गर्छौं । तर हालै गरिएको एक अध्यनले औंलाले लिपगार्ड लगाउने बानी घातक हुने सक्ने देखाएको छ । समान्यतः फोहोर हात भएको बेलामा पनि हामी लिपगार्ड लगाउने गर्छौं । तर यस्तो गर्नु घातक हुने अध्यनले देखाएको छ ।
घातक
हामी लिपगार्ड लगाएर ओंठलाई सुख्खा हुनबाट रोक्न चाहन्छौं । लिपगार्डको बट्टामा औंलो राखेर लिपगार्ड झिक्ने र लगाउने हाम्रो चलन हुन्छ । तर यसो गर्दा फोहोर हातबाट हुने संक्रमणबारे भने हामी सचेत हुँदैनौं ।
किन सावधान हुने ?
विभिन्न कारणले हाम्रो औंलामा आउने ब्याक्टेरिया र भाइरसले हाम्रो ओंठ हुँदै मुखमा प्रवेश गर्न सक्छ ।
हामीले विभिन्न फोहोर कुरा चलाएपछि औंला मुखमा लैजाने गर्छौं । यसो गर्दा तपाइँको मुखमा घातक भाइरस र ब्याक्टेरिया प्रवेश गर्न सक्छ


0 comments
Write Down Your Responses