सबैको मन छुने सन्देशमुलक लघुचलचित्र सम्बन्ध हेर्नुस भिडियो सहित

महि क्षेत्री र सिसिआर पोख्रेल अभिनित पीएनपीमिडियाको ब्यानरमा सिसिआर पोख्रेलको कथा, सम्पादन तथा निर्देशन मा बनेको सामाजिक सन्देशमुलक लघुचलचित्र हो ‘सम्बन्ध’ ।
 श्रीमान श्रीमतीलाई एकै रथका दुई पाङ्ग्राको रुपमा लिईए पनि साथ र सहयोगमा समाज कस्तो रुपमा ब्यतित छ, देखाऊन खोजिएको छ ‘सम्बन्ध’मा । कथागत रुपमा श्रीमान-श्रीमती दुबैजना पालैपालो बिरामी हुन्छन, कस्ले कसलाईकुन रुपमा ख्याल गर्छन ?

, ,

0 comments

Write Down Your Responses